आँखुखोला जलबिद्युत कम्पनी लिमीटेडले आफ्नो ११औँ र १२ औँ साधारण सभा बोलाएको छ।
कम्पनीले विभिन्न प्रस्ताव बारे छलफल गर्न उक्त सभा बोलाएको हो । उक्त सभामा कम्पनीको आव ०७४,७५,७६ आर्थिक आयव्यको वारेमा छलफल गरीने बताइएको छ। त्यस्तै सभामा कम्पनीको शेयरधनी मध्येबाट एक जनालाई संचालक चयन गर्ने, कम्पनीको रष्टिर्ड कार्यलयको ठेगाना परीवर्तन गर्ने बारेमा सेमेत छलफल हुने छ ।
उक्त साधारण सभा पौष २६ गते सोमवार विहान ११ बजे नक्साल बैङक्वेट,नक्साल काठमाडौमा बोलाइएको छ।
प्रतिक्रिया