बरुण हाइड्रोपावर कम्पनी लिमीटेडले आफ्नो सोह्रौ वार्षिक साधारण सभा बोलाएको छ।
कम्पनीले बिभिन्न प्रस्तावबारे छलफल गर्न उक्त सभा बोलाएको हो।
सभामा कम्पनीले आव ०७५,७६ का वार्षिक प्रतिवेदन माथी छलफल गर्नै बताइएको छ।
त्यस्तै लेखा परीक्षण प्रतिवेदन नाफा नोक्सान हिसाब लगाएतका विषयमा पनि छलफल हुनेछ।
कम्पनीको साधारण सभा पौष २९ गते मङगलवार विहान १० वजे युनियन हाउस अनामनगर काठमाडौमा हुने छ।
प्रतिक्रिया