यूनियन मेवा हाइड्रो लिमिडेट कम्पनीले आफ्नो तेस्रो औँ वार्षिक साधारण सभा पौष २३ गते बोलाएको छ ।
कम्पनीले ऐन २०६३ को दफा ६७ अनुसार विभिन्न विषयमा सेयरधनीहरुलाई जानकारी गराउन उक्त सभा बोलाएको छ ।
सभामा कम्पनीले आव २०७५–७६ का वार्षिक प्रतिवेदन माथि छलफल गर्ने बताइएको छ ।
कम्पनीले पौष २३ गते बुधवार विहान ११ः०० बजे कम्पनीको आफ्नै रजिष्ट्रार्ड कार्यलयमा हुने छ ।
प्रतिक्रिया