सुरिखोला हाइड्रोपावर लिमिटेडले साधारण सभा बोलाएको छ ।
कम्पनीले आगामी पौष २२ गते मंगलबार काठमाडौको त्रिपुरेश्वरमा विहान ११ बजे साधारण सभा बोलाएको छ ।
सभामा कम्पनीको आब २०७५–७६ को वार्षिक विवरण तथा लेखा परिक्षणको प्रतिवेदन र संचालक समितिको प्रतिवेदन स्वीकृत सम्वन्धी र विविध विषयमा छलफल हुने बताइएको छ ।
त्यस्तैगरि साधारण सभामा आब२०७६–७७ को लेखापरिक्षकको सिफारिस गर्ने भएको छ ।
प्रतिक्रिया