हिमालयन पावरले बोलायो साधारण सभा, यस्ता छन् प्रस्ताव

आइतबार, १३ पुस २०७६, १५ : ४६

हिमालयन पावर पार्टनर लिमिटेडले आफ्नो सातोँ साधारण सभा बोलाएको छ ।

कम्पनीले आगामी पौष २८ गते काठमाडौँको अम्रपाली ब्याक्वेट क्याटरिङ्गमा विहान १० बजे साधारण सभा बोलाएको छ । 

उक्त सभामा कम्पनीको आब २०७५–७६ को वार्षिक प्रतिवेदन पारित गर्ने निर्णय भएको छ । 

त्यस्तै वार्षिक आर्थिक प्रतिवेदन, लेखापरिक्षणको प्रतिवेदन सहित एक वर्षको नाफा–नोक्सान हिसाब र सोहि अवधीको नगद प्रवाह सम्बन्धी विषयमा छलफल गरी स्वीकृत हुनेछ । 

त्यस्तैगरि साधारण सभामा आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने बताएका छन् । 

आइतबार, १३ पुस २०७६, १५ : ४६

प्रतिक्रिया