साताको पहिलो दिन मै बढ्यो सुनचाँदीको मुल्य

आइतबार, १२ माघ २०७६, ११ : १६

आज साताको पहिलो दिन (आइतबार)नेपाली बजारमा सुनको मुल्यमा बृद्धी भएको छ ।

(शुक्रबार) ७५  हजार २०० मा कारोबार भएको सुनको मुल्यमा आज ३०० बृद्धी भइ ७५ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मुल्यमा बृद्धी भई ८ सय ९५ रुपैयामा कारोबार भइरहेको छ । भने शुक्रबार चाँदीको कारोबार ८ सय ८५ रुपैयामा कारोबार भएको थियो र।
। 


 

आइतबार, १२ माघ २०७६, ११ : १६

प्रतिक्रिया