आजको विनियम दर, कुन विदेशी मुद्राको सटाही दर कति ?

बुधबार, २९ माघ २०७६, ०८ : ४३

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज बुधबारका लागी विदेशी मुद्राको सटाही दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरीकी डलर बिक्री मुल्य ११४.३६ रुपैयाँ रहेको छ ।

यस्तै अन्य मुलुकका मुद्राको विनियमयदर यस प्रकार छ :

बुधबार, २९ माघ २०७६, ०८ : ४३

प्रतिक्रिया