आजको विनियम दर, कुन विदेशी मुद्राको सटाही दर कति ?

सोमबार, ०५ फागुन २०७६, ०९ : ५७

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज सोमबारका लागी विदेशी मुद्राको सटाही दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरीकी डलर बिक्री मुल्य ११४.५१ रुपैयाँ रहेको छ ।

यस्तै अन्य मुलुकका मुद्राको विनियमयदर यस प्रकार छ :

सोमबार, ०५ फागुन २०७६, ०९ : ५७

प्रतिक्रिया