विदेशी मुद्राको आजको विनिमयदर, डलरदेखि रियालसम्मको भाउ  घट्यो

४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले बिहीबारका  लागी १ अमेरिकन डलरको खरिददर ११४ रुपैयाँ १७ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ७७ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२३ रुपैयाँ २४ पैसा तथा बिक्रिदर १२३ रुपैयाँ ८८ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७  रुपैयाँ ४४ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५८ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ४४ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ६० पैसा रहेको छ । 

बिहीबारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ३५ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ५२  पैसा रहेको छ ।

साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०२  रुपैयाँ ८४ पैसा तथा बिक्रिददर ३०४ रुपैयाँ ४४ पैसा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया