नेपाली बजारमा सुनको मुल्य आज बिहीवार पुन: २०० ले बढेको छ।
बुधवार प्रतितोला ७९ हजार ५ सयमा कारोबार भएको सुन आज प्रतिोला ७९ हजार ७०० मा कारोबार भइरहेको नेपालसुनचाँदी व्यवसायी महासघंले जनाएको छ ।
त्यस्तै,तेजावी सुनको मुल्य प्रतितोला ७९ हजार ४०० मा कारोबार भइरहेको छ ।
यस्तै ,चाँदी बुधवारको तुलनामा ५ रुपैयाले घटेर प्रतितोला ९ सयमा कारोबार भइरहेको जनाएको छ ।
प्रतिक्रिया