यस्तो छ आजको विनिमयदर

४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले शुक्रवारका  लागी १ अमेरिकन डलरको खरिददर ११४ रुपैयाँ १९ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ७९ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२४ रुपैयाँ ८८ पैसा तथा बिक्रिदर १२५ रुपैयाँ ५३  पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७  रुपैयाँ १२पैसा तथा बिक्रिदर २७ रुपैयाँ २६ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ४३  पैसा तथा बिक्रिददर ३० रुपैयाँ ५९ पैसा रहेको छ । 

शुक्रबारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ३६ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ५३ पैसा रहेको छ ।

साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०२  रुपैयाँ  ८९ पैसा तथा बिक्रिददर ३०४ रुपैयाँ ४८ पैसा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया