सुनचाँदीको मुल्यमा गिरावट

४ बर्ष अगाडि

साताको अन्तिम दिन आज शुक्रवार सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।

बिहिवार प्रतितोला ७९ हजार ७ सयमा कारोबार भएको सुनको मुल्य आज शुक्रवार प्रतितोला ७९ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ ।

त्यस्तै,तेजावी सुन प्रतितोला ७८ हजार ९ सयमा  कारोबार भइरहेको छ ।

त्यस्तै,चाँदी बिहीवारको तुलनामा २० रुपैयाले घटेर ८ सय ८० रुपैयामा कारोबार भइरहेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया