आजको विनिमयदर कुन देशको कति ?

४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले आइतवारका  लागी १ अमेरिकन डलरको खरिददर ११५ रुपैयाँ २० पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ८० पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२६ रुपैयाँ ८८ पैसा तथा बिक्रिदर १२७ रुपैयाँ ५४ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७  रुपैयाँ ३२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ४६ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ७१  पैसा तथा बिक्रिददर ३० रुपैयाँ ८७ पैसा रहेको छ । 

आइतवारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ६४ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ८१ पैसा रहेको छ ।

साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०५  रुपैयाँ  ८६ पैसा तथा बिक्रिददर ३०७  रुपैयाँ ४६ पैसा रहेको छ ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया