यस्तो छ सोमवारको विनिमयदर

४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले सोमवारका  लागी १ अमेरिकन डलरको खरिददर ११५ रुपैयाँ २६ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ८६ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२७ रुपैयाँ ०९  पैसा तथा बिक्रिदर १२७ रुपैयाँ ७५ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७  रुपैयाँ ३५ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५० पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ७२ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ८८ पैसा रहेको छ । 


सोमवारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ५८ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ७४ पैसा रहेको छ ।

साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०५  रुपैयाँ  ६५ पैसा तथा बिक्रिददर ३०७  रुपैयाँ २४ पैसा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया