आज सुनचाँदीको मुल्यमा यथावत

४ बर्ष अगाडि

आज सोमवार नेपाली बजारमा सुनचाँदीको मुल्य यथावत रहेको छ ।

आइतवार प्रतितोला ७८ हजारमा कारोवार भएको सुनको मुल्य आज सोमवार पनि सोही मुल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महांसघले जनाएको छ ।
त्यस्तै,तेजावी सुनको मुल्य प्रतितोला ७७ हजार ७ सयमा कारोवार भइरहेको छ ।त्यस्तै, चाँदीको मुल्य पनि यथावत रहि प्रतितोला ८ सय ६० रुपैयामै कारोबार भइरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया