प्रदेश ५ का १२ जिल्लामा मेला महाेत्सव नहुने, लगानी सम्मेलन पनि स्थगित

४ बर्ष अगाडि

प्रदेश ५ सरकारले गर्न लागेको लगानी सम्मेलन स्थगित गरेको छ । विश्वभर कोरोनाभाइरसको उच्च जोखिम बढेपछि प्रदेश सरकारले तत्कालका लागि सम्मेलन स्थागित गर्ने निर्णय गरेको हो । 

प्रदेश सरकारले सो प्रदेशका १२ वटै जिल्लामा हुने कुनैपनि मेला महोत्सव समेत स्थगित गर्ने सरकारले निर्णय गरेको छ ।  
 

४ बर्ष अगाडि

प्रतिक्रिया