सुनको मुल्य फेरी बढ्यो, तोलाको कति ?

४ बर्ष अगाडि

काठमाडौं – मंगलबार सुनको मुल्य तोलामा ३०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मुल्य बढेको बताएको हो । 
महासंघकाअनुसार आजका लागि सुनको मुल्य प्रतितोला रू. ७८ हजार ३०० रहेको छ । हिजो सुनको मुल्य ७८ हजार रूपैयाँ रहेको थियो । 
यस्तै, तेजावी सुनको मुल्य ७८ हजार कामय गरिएको छ । चाँदीको मुल्य भने प्रतितोला ८६० कायम गरिएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया