आजको विनिमयदर कुन देशको कति ?

४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले बुधवारका  लागी १ अमेरिकन डलरको खरिददर ११६ रुपैयाँ ९८ पैसा तथा बिक्रिदर ११७ रुपैयाँ ९८ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२९ रुपैयाँ ९५  पैसा तथा बिक्रिदर १३० रुपैयाँ ६२ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७  रुपैयाँ ८२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९६पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३१ रुपैयाँ १८ पैसा तथा बिक्रिददर ३१ रुपैयाँ ३४  पैसा रहेको छ । 


बुधवारका लागी १ कतारी रियलको खरिददर ३२ रुपैयाँ १३ पैसा तथा बिक्रिदर ३२ रुपैयाँ २९ पैसा रहेको छ ।

साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३१० रुपैयाँ  २४ पैसा तथा बिक्रिददर ३११  रुपैयाँ ८३ पैसा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया