आजको विनियम दर, कुन विदेशी मुद्राको सटाही दर कति ?

शुक्रबार, २३ फागुन २०७६, ०७ : ३३

 नेपाल राष्ट्र बैंकले आज शुक्रवारका लागी विदेशी मुद्राको सटाही दर सार्वजनिक गरेको छ । 

जसअनुसार अमेरीकी  डलरको खरिददर ११७रुपैया ०१ पैशा तथा  बिक्रीदर मुल्य ११७ रुपैयाँँ ६१ पैशा रहेको छ ।

शुक्रबार, २३ फागुन २०७६, ०७ : ३३

प्रतिक्रिया