गुण्डा नाइके सत्यमान पक्राउ

५ बर्ष अगाडि

काठमाडौं– गुण्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले मंगलबार लामालाई राजधानीको ठमेलबाट नयन्त्रणमा लिएको हो । 

अपराध महाशाखाका अनुसार काभ्रे तिमाल स्थायी घर भई शंखमुल बस्दै आएका मान बहादुर तामाङ र उनकी दिदी जितमाया तामाङलाई ‘काट्छु–मार्छु’ भन्दै धम्की दिएको जाहेरी परेपछि उनी पक्राउ परेका हुन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया