साताको अन्तिम दिन सुनचाँदीको मुल्य बढ्यो

शुक्रबार, ०७ चैत्र २०७६, १० : ४९

साताको अन्तिम दिन आज शुक्रवार सुन तोलामा ५ सयले बढेको छ ।

(हिजो) बिहीवार प्रतितोला ७५ हजारमा कारोबार भएको थियो भने आज ५ सयले बढेर प्रतितोला छापावाला सुन ७५ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।
भने,तेजावी सुन प्रतितोला ७५ हजार २ सयमा कारोबार भइरहेको  छ ।

त्यस्तै, बिहीबारको तुलनामा २० रुपैयाले बढेर प्रतितोला ७ सयमा कारोबार भइरहेको महाँसघले जनाएको छ ।
 

शुक्रबार, ०७ चैत्र २०७६, १० : ४९

प्रतिक्रिया