देशभर सुनचाँदी पसल बन्द भएकाेले भाउ तोक्नुको अर्थ : महासंघ

मंगलबार, ११ चैत्र २०७६, १२ : ५८

नेपाल सुनचाँदी व्यवसायी महासंघले एकसाता सुनचाँदीको भाउ नतोक्ने भएको छ ।

कोरोना संक्रमणबाट सुरक्षित हुन सरकारले मुलुक लकडाउन गरेको अबधिभर महासंघले सुनचाँदीको बजार भाउ नतोक्ने भएको हो । 

सरकारको लक डाउन नीतिलाई सघाउन सुनचाँदी पसल बन्द गरिएकोले यो समयमा सुनचाँदीको भाउ तोक्नुको कुनै अर्थ नहुने महासंघले जनाएको छ ।

यसअघि हिँजो सोमबार छापावाल सुन ७७ हजार र ७६ हजार सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार, ११ चैत्र २०७६, १२ : ५८

प्रतिक्रिया