आज मङलबार  सुनको मुल्य : तोलाको कति ?

मंगलबार, ०२ असार २०७७, १० : ४६

आज मङलबार सुनको मुल्य  यथावत रहेको छ ।

हिजो  छापावाला सुनको मूल्य ८९ हजार ७ सयमा कारोबार भइरहेको थियो र आज मुल्य यथावत रहि सोही मुल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी, तेजाबी सुनको मूल्य पनि  यथावत रही  ८९ हजार २ सय ६५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

भने चाँदी  प्रतितोला ९ सय २५  रुपैयाँमा कारोबार भइरहेको छ ।
 

मंगलबार, ०२ असार २०७७, १० : ४६

प्रतिक्रिया