आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको पहिलो घण्टामा २.८४ अंकले उकालो लागेको छ ।
कारोबार सुरुबाटै उकालो यात्रा लागेको नेप्से परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा ३ अकंले उकालो लागेको हो ।
आज १४३२.१४ को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधीमा १४३४.३७ को बिन्दुमा पुगेको छ ।
आज ११ बजे को १४३२.१४ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक ०.२० प्रतिशतले बढेको छ ।
त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ९ वटा मात्र उपसमुह बढेका छन् ।
अहिले कारोबार भईरहेका १६४ कम्पनीको ७ लाख १५ हजार कित्ता शेयर खरिद विक्री हुदाँ २९ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।