दिउँसो १ देखि साँझ ७ बजेसम्म होम डेलिभरी सेवा

३ बर्ष अगाडि


जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाका बेलामा होम डेलिभरी गर्ने मापदण्ड तयार पारेको छ ।  कान्तिपुरमा खबर छ ।
प्रशासनले मापदण्ड तयार गरेर सार्वजनिक गरेलगत्तै होम डेलिभरी सेवा पुनः सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाका बेला होम डेलिभरी गर्ने मापदण्ड बनाउन आइतबार सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टको संयोजकत्वमा समिति गठन गरेको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया