सुनको मुल्यमा सामान्य गिरावट : तोलाको कति ?

३ बर्ष अगाडि

आज शुकबार सुनको मुल्यमा सामान्य गिरावट आइको छ । आज सुनको मुल्यमा प्रतितोला रु १०० ले घटेको हो । 
 
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुनको मुल्य ९६ हजार ४०० तोकेको छ यस्तै, तेजावी सुनको मुलय ९५ हजार ९०० तोकिएको छ । हिजो सुनको मुल्य प्रतितोला रु। ९६ हजार ५०० थियो ।

यस्तै, चाँदीको मुल्य पनि ३५ रुपैयाँले घटेको छ  । महासंघकाअनुसार आज प्रतितोला रु १ हजार ३१० मा चाँदीको कारोबार भएको छ 

३ बर्ष अगाडि

प्रतिक्रिया