रु ३ सयले घट्यो सुनको मुल्य : तोलाको कति ?

३ बर्ष अगाडि

मंगलबार सुनचाँदीको मुल्य रु ३ सयले घटेको छ । 

सोमबारको तुलनामा रु ३ सयले घटेर ९५ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै  तेजावी सुनको मुल्य भने ९५ हजार ३०० रुपैयाँ तोकिएको छ । 

त्यस्तै , चाँदीको मुल्यमा १० रुपैयाले घटेर  प्रतितोला रु. १ हजार ३१० तोकिएको छ । हिजो पनि सुनचाँदीको मुल्य १ हजार २० दरमा रहेको महासंघको भनाइ छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया