शुक्रबार काठमाडौँ  उपत्यकामा थपिए ८ सय ५९ जना नयाँ संक्रमित

३ बर्ष अगाडि

काठमाडौँ उपत्यकामा शुक्रबार थप ८५९ जनामा कोरोना भाइरुसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ६९८, ललितपुरका ७९ तथा भक्तपुरका ८२ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा देशभर हालसम्मकै धेरै २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण भएको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया