एफपीओ जारी गर्ने विषयमा छलफल गर्न एनआरएन लघुवित्तले डाक्यो विशेष साधारण सभा

३ बर्ष अगाडि

एनआरएन लघुवित्तले डाक्यो साधारण सभा, एफपीओ जारी गर्ने बारे छलफल हुने

एफपीओ जारी गर्ने बारे छलफल गर्न एनआरएन लघुवित्तले विशेष साधारण सभा बोलाएको छ ।

कम्पनीले यही  असोज १८ गते उक्त सभा बोलाएको हो ।

कम्पनीको सभा आइतबार धनगढी, कैलाली (होटल दिनेश) मा बस्ने छ ।

सभामा पुनः सर्वसाधारण शेयर अर्थात एफपीओ जारी गर्ने सम्बन्धमा छलफल गर्ने विशेष प्रस्ताव रहेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया