एफपीओ जारी गर्ने विषयमा छलफल गर्न एनआरएन लघुवित्तले डाक्यो विशेष साधारण सभा

असोज ५, २०७७ | आजको अर्थ
ajaako_artha

एनआरएन लघुवित्तले डाक्यो साधारण सभा, एफपीओ जारी गर्ने बारे छलफल हुने

एफपीओ जारी गर्ने बारे छलफल गर्न एनआरएन लघुवित्तले विशेष साधारण सभा बोलाएको छ ।

कम्पनीले यही  असोज १८ गते उक्त सभा बोलाएको हो ।

कम्पनीको सभा आइतबार धनगढी, कैलाली (होटल दिनेश) मा बस्ने छ ।

सभामा पुनः सर्वसाधारण शेयर अर्थात एफपीओ जारी गर्ने सम्बन्धमा छलफल गर्ने विशेष प्रस्ताव रहेको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८