काठमाडौँ उपत्यकामा थप १ हजार ७ सय २ जनामा संक्रमण पुष्टि

३ बर्ष अगाडि

काठमाडौँ– काठमाडौँ उपत्यकामा थप १ हजार ७ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १ हजार ४ सय ३१, ललितपुरका १ सय २३ तथा भक्तपुरका  १ सय ४८ जनामा संक्रमण पुष्टि भएको हो।

३ बर्ष अगाडि

प्रतिक्रिया