आजको विनिमयदर, डलरको मुल्य कति ?

विहीबार, २० कार्तिक २०७७, ०९ : ०९

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्री मुल्य ११९.८९ रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिददर भने ११९.२९ रुपैयाँ तोकिएको छ । 
यसैगरि अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छः 

विहीबार, २० कार्तिक २०७७, ०९ : ०९

प्रतिक्रिया