गुराँस लघुवित्तले गत आवको मुनाफाबाट लाभांश नदिने

आइतबार, २३ कार्तिक २०७७, ११ : १२

काठमाडौं – गुराँस लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिबो बैठकले गत आवको मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो । 
यस्तो छ कम्पनीको सुचना 

आइतबार, २३ कार्तिक २०७७, ११ : १२

प्रतिक्रिया