सुनको मुल्य बढ्यो, तोलाको कति ?

शुक्रबार, २८ कार्तिक २०७७, ११ : ३५

काठमाडौं – साताको अन्तिम दिन सुनको मुल्य बढेको छ । आज सुनको मुल्य तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । 
हिजो सुनको मुल्य प्रतितोला ९४ हजार ७०० थियो । आज त्यो बढेर ९५ हजार २०० पुगेको छ । आज तेजावी सुनको मुल्य भने ९४ हजार ७०० रहेको छ । 
आज चाँदीको मुल्य भने स्थिर छ । आज प्रतितोला १२२० मा नै चाँदीको कारोबार गर्न सकिने महासंघको भनाइ छ । 

शुक्रबार, २८ कार्तिक २०७७, ११ : ३५

प्रतिक्रिया