मंगलबार सुनको मुल्यमा सामान्य गिरावट : तोलाको कति ?

मंगलबार, ३० मंसिर २०७७, १२ : २८

काठमाडौं – आज मंगलबार पनि सुनको मुल्यमा सामान्य गिरावट भएको छ । आज सुनको मुल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । 

सोमबार प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य मंगलबार ९२  हजार ४०० रुपैयाँ  पुगेको छ ।  

यस्तै, तेजावी सुनको मुल्य ९१ हजार ८५० रुपैयाँ तोकिएको छ । 

आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आज पनि प्रतितोला १२०० मा नै चाँदीको कारोबार गर्न सकिने महासंघको भनाइ छ ।

मंगलबार, ३० मंसिर २०७७, १२ : २८

प्रतिक्रिया