आज पनि बढ्यो सुनचाँदीको मुल्य,कतिमा हुदैँ छ कारोबार ?

विहीबार, ०२ पुस २०७७, ११ : ४७

काठमाडौं, आज बिहिबार पनि सुनको मुल्य बढेको छ । हिजो प्रतितोला ९३ हजार १ सयमा कारोबार भएको सुन बिहिबार तोलामा ४ सयले बढेर प्रतितोला ९३ हजार ५ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । 

यस्तै, तेजावी सुनको मुल्य ९३ हजार ५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । 

यस्तै चाँदीको मुल्य पनि बिहिबार २५  रुपैंयाले बढेर आज प्रतितोला १२५५ मा करोबार हुने भएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १२ सय  ३० रुपैंया रहेको थियो ।

विहीबार, ०२ पुस २०७७, ११ : ४७

प्रतिक्रिया