काठमाडौं ,नेपालमा चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्म हस्तकालको निर्यात ३३.१ प्रतिशतले घटेको छ । उघोग,वाण्ज्यि तथा आपूर्ति मन्त्रालयको तथ्याकङ अनुसार गत आ.व. को तुलनामा हस्तकालको निर्यात ३३.१ प्रतिशतले घटेको हो ।
गत आ.व.मा २ लाख ९६ हजार ५१ बराबरको हस्तकाल निर्यात भएको थियो भने यस वर्ष सो निर्यात रकम घटेर १ लाख ९८ हजार ५२ रुपैंया बराबरको मात्र निर्यात भएको मन्त्रालयको तथ्याङले देखाउँछ ।
कोरोना कारण पर्यटन क्षेत्रमा परिरहेको असरले गर्दा हाल हस्तकालको निर्यातमा प्रत्यक्ष असर परेको छ । कोरोना कारणले नेपालमा पर्यटकहरुको आगमन रोकिए संगै हस्तकालको निर्यात पनि पछिल्लो वर्षको तुलना घटेको हो ।
प्रतिक्रिया