वोमी लघुवित्तको पुस २८ गते साधारण सभा बस्दै

मंगलबार, ०७ पुस २०७७, १० : ०७

काठमाडौं, वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडको नवौं साधारण सभा पुस २८ गते मंगलबार बस्दै छ ।

संस्थाको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले बिहान ११ बजेबाट बनेपा नगरपालिका साँगा,काभ्रेपलाञ्चोक स्थित लहरी खर्क पार्टी प्यालेसको सभाहलमा बस्ने निर्णय गरेको हो ।

सभामा सामान्य र विशेष गरी विभिन्न प्रस्तावहरुमा छलफल गरिने छ ।
 

मंगलबार, ०७ पुस २०७७, १० : ०७

प्रतिक्रिया