मंगलबार घट्यो सुनचाँदीको मुल्य ,कतिमा हुदै छ कारोबार?

मंगलबार, ०७ पुस २०७७, ११ : ०४

काठमाडौं , मंगलबार सुनको मुल्य घटेको छ । आ नेपाली बजारमा सुनको मुल्यमा ३ सय रुपैंयाको गिरावट आएको हो । 
 
सोमबार ९५ हजार २ सय रुपैंयामा कारोबार भएको सुनको मुुल्य आज तोलामा ३ सय रुपैंयाले घटेर प्रतितोला ९४ हजार ९ सय रुपैंयामा कारोबार हुृने नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको मुल्य ९४ हजार ४ंं सय रुपैंया रहेको छ ।

यसैेगरी मंगलबार चाँँदीको मुल्यमा पनि ५ रुपैंयाले घटेर १३ सय १५ रुपैंयामा कारोबार भएको छ । हिजो नेपाली बजारमा चाँदीको मुल्य १३ सय २० रुपैंया रहेको थियो ।

मंगलबार, ०७ पुस २०७७, ११ : ०४

प्रतिक्रिया