बिहिबार सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति ?

विहीबार, ०९ पुस २०७७, ११ : ०३

काठमाडौं,बिहिबार नेपाली बजारमा सुनको मुल्य एक सय रुपैंयाले बढेको छ । 

बुधबार ९४ हजार रुपैंयामा कारोबार भएको सुनको मुल्य आज १ सय रुपैयाले बढेर प्रतितोला ९४ हजार १ सय रुपैयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघ जनाएकको छ ।

तेजावी सुनको मुल्य भने बिहिबार ९३ हजार ६ सय रुपैंया रहेको छ ।

यस्तै चाँदीको मुल्य पनि १५ रुपैंयाले बढेर १२ सय ८० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य १२ सय ६५ रुपैंया रहेको थियो ।
 

विहीबार, ०९ पुस २०७७, ११ : ०३

प्रतिक्रिया