बढ्यो सुनको मूल्य

३ बर्ष अगाडि

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य ४०० रुपैयाँले बढेर ९२ हजार ५०० पुगेको छ । भने चाँदीको मूल्य १५ रुपैयाँले बढेर १२ सय ६० पुगेको छ ।

विहीबार सुनको मूल्य ९२ हजार १०० थियो भने चाँदीको मूल्य १२ सय ४५ थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया