नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले माग्यो विभिन्न पदमा कर्मचारी

३ बर्ष अगाडि

काठमाडौं- नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले कर्मचारी माग गरेको छ ।

प्रतिष्ठानले करार सेवामा ६ महिनाका लागि विभिन्न पदहरूमा ७ जना कर्मचारीको माग गरेको हो।

प्राविधिक होटल-फुड प्रोडक्सनका लागि २ जना, प्राविधिक होेटल एकोमोडेशनका लागि १ जना, प्रविधिक होटल फूड एण्ड वेभरेजका लागि १ जना, प्राविधिक होटल पेष्ट्रिीका लागि १ जना र प्राविधिक ट्राभल ट्राभल अपरेशन एण्ड टिकेटिङका लागि २ जना गरि ६ तहमा जम्मा ७ जना कर्मचारीको माग गरेको छ ।

योग्य इच्छुक नेपाली नागरिकले माघ ८ गतेसम्म आवेदन दिनुपर्ने प्रतिष्ठानले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया