ठूलो खोला जलविद्युत आयोजनामा एनआरएन इन्फ्रास्ट्रचरको ५ करोड लगानी

३ बर्ष अगाडि

एनआरएन इन्फ्रास्ट्रचर एण्ड डेभलपमेन्ट लिमिटेडले ठूलो खोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । 

२१.३ मेगावाट क्षमताको उक्त आयोजनामा कम्पनीले ५ करोड रुपैयाँ लगानी गर्ने भएको हो ।

माघ १ गते बसेको सञ्चालक समितिको बैठकले संयुक्त उर्जा प्रा।लि।द्धारा प्रर्वद्र्धित उक्त आयोजनामा बढीमा ५ करोडसम्म लगानी गर्ने निर्णय गरेको हो ।

अहिले ५ करोडसम्म लगानी गर्ने र आवश्यक प्रकृयाहरु पूरा भई माग गरे अनुसार रकम क्रमशः लगानी गर्दै जाने कम्पनीले निर्णय गरेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया