काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यावसायी महासङ्घका अनुसार सुनको मूल्यमा आज दुई सय रुपैयाँले गिरावट आएको हो ।
आइतबार तोलाको ९१ हजार ८ सय रुपैयाँले कारोबार भएको सुनको मूल्य दुई सय रुपैयाँ घटे पछि आज तोलाको ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको मूल्य भने यथावत नै रहेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया