सरकारको समर्थनमा लाखौं युवा सडकमा : तस्विरमा हेर्नुहोस्

शुक्रबार, २३ माघ २०७७, १३ : ३६

आज नेकपा केपी ओली पक्षको शुक्रबार नारायणहिटी अगाडि जनसभा सुरु भएको छ ।

जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लगायतले सम्बोधन गर्ने छन् । 

तस्विरमा हेर्नुहोस् :

शुक्रबार, २३ माघ २०७७, १३ : ३६

प्रतिक्रिया