नेप्सेमा मञ्जुश्री फाइनान्सको शेयर मुल्यमा सकरात्मक सर्किट

३ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा मञ्जुश्री फाइनान्स  लिमिटेडको कारोबार सुरु भएको तीन घण्टामा आउँदा शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । 

यस अघि उक्त कम्पनीको शेयर मुल्य ४४० रुपैयाँ थियो । आज त्यो बढेर ४४ रुपैयाँले बढेर ४८४ रुपैयाँको पुगेको हो । 

आज उक्त लघुवित्तको शेयर कारोबार ४६२ रुपैंयाबाट सुरु भएको थियो ।

आइतबार १० प्रतिशतले बढेसंगै लघुवित्तको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको हो । 

३ बर्ष अगाडि

प्रतिक्रिया