प्रि ओपनमा ३० अंकले बढ्यो नेप्से, अन्य परिसुचक कस्तो ?

३ बर्ष अगाडि

काठमाडौं – सोमबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक २९.७८ अंकले बढेको छ । प्रतिशतका आधारमा भने प्रि ओपनमा नेप्से परिसुचक १.१८ प्रतिशतले बढेर १५५३.७९ विन्दुमा पुगेको छ । 
हिजो नेप्से परिसुचक २५२४.२५ विन्दुमा पुगेर बन्द भएको थियो । जुन हिजोसम्मको सबैभन्दा उच्च विन्दु पनि थियो । आज पनि प्रि ओपनमा नेप्से बढेर नयाँ उचाईमा पुगेको छ । 
प्रि ओपनमा १ करोड ५० लाख ७४ हजारको शेयर कारोबार भएको छ । यस अवधी अवधीमा ८० कम्पनीको १६ हजार ८११ ओटा शेयर खरिदबिक्री भएका छन् भने २७१ ओटा शेयर कारोबार भएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया