कारोबार सुरु भएको केही समयमै डिप्रोक्स लघुवित्तको शेयर मुल्यमा सकरात्मक सर्किट

३ बर्ष अगाडि

काठमाडौं- सोमबार नेपाल स्टक एक्सेन्च (नेप्से) मा डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडमा कारोबार सुरु भएको केही समयमा नै शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । 

यस अघि उक्त कम्पनीको शेयर मुल्य २२०० रुपैयाँ थियो । आज त्यो बढेर २२० रुपैयाँले बढेर २४२० रुपैयाँको पुगेको हो । 

आज उक्त लघुवित्तको शेयर कारोबार २३१० रुपैंयाबाट सुरु भएको थियो ।

आज १० प्रतिशतले बढेसंगै लघुवित्तको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया