सोमबार चन्द्रागिरी हिल्सको ८ हजार भन्दा बढीको शेयर कारोबार

३ बर्ष अगाडि

काठमाडौं- हिजो आइतबारबाट कारोबारमा आएको चन्द्रागिरी हिल्स लिमिटेडको आज पनि शेयर कारोबार भएको छ । 

कम्पनीको आज ५० कित्ता शेयर खरिद बिक्री भएको हो । आज कम्पनीको जम्मा ८ हजार २९४ रुपैयाँको शेयर खरिद बिक्री भएको हो ।  

ब्रोकर नम्बर ४८,४७, १ र ३८ ले १०र१० कित्ता शेयर किनेको छन् भने ब्रोकर नम्बर ४२,४१, ३७ र ४ ले उक्त शेयर बिक्री गरेका छन् । 

यस्तै ब्रोकर नम्बर ४ ले  १० कित्ता शेयर  किनेको छ भने ब्रोकर नम्बर ४ ले नै उक्त शेयर बिक्री गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया