तारागाउँ रिजेन्सी होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

३ बर्ष अगाडि

काठमाडौं-  तारागाउँ रिजेन्सी होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

तारागाउँले १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित फागुन १४ गते बौद्ध, काठमाडौँमा २४ औँ वार्षिक साधारण सभा डाकेको छ।

तारागाउँ रिजेन्सी होटलले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात माघ ३० गते बुकक्लोज गर्दैछन्। सोही कारण यी दुई कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न आजसम्म शेयरधनी बन्नु पर्नेछ।

३ बर्ष अगाडि

प्रतिक्रिया