शिवश्री हाइड्रोको बिजुली राष्ट्रिय प्रशारण लाइनमा

शुक्रबार, ३० माघ २०७७, १२ : ४२

शिवश्री हाइड्रोपावरको उत्पादन गरेको बिजुली एक साता भित्र २२ दशमलव २ मेगावाट केन्द्रीय प्रशारण लाइनमा जोडिने भएको छ।

बाह्रविसे : सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकामा निर्माण भइरहेको यस हाइड्रोपावरको बिजुली केन्द्रीय प्रशारण लाइनमा जोडिने भएको हो । 

आयोजनाले २०७५ पुसमा आयोजना प्रभावित स्थानीयको लागि १४ लाख ७६ हजार कित्ता साधारण शेयर जारी गरेको थियो भने आयोजनाको कर्मचारी र सर्वसाधारणको लागि २० लाख २३ हजार कित्ता शेयर निष्कासन गरेको थियो।

शुक्रबार, ३० माघ २०७७, १२ : ४२

प्रतिक्रिया